Posted by: ritthe April 9, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे जदौ हर्के
आरामै भन्नु पर्‍यो हर्के ! तर खास भन्ने हो भने मलाई अली बिसन्चो नै छ क्या ! नखाउन्जेल सम्म चल्नै मन लाग्दैन, खाए'सी हल्लनै मन लाग्दैन- के भा' हो खोइ  !
Read Full Discussion Thread for this article