Posted by: Rahuldai April 9, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गम्लेहरु! के छ ताअाअाअाअाअाअ?
बुधबारे बुढ्यौली जदौ।
भोट हालौं चल्तिमा, नोट हालौ खल्तिमा।
चुनावमय भाको बेला अहिले ठुली को गाम वारीपरी छु। से-मिनार हिजो देखी। बल्ल अहिले बिहानीको सत्र हापेको ले यसो चियाउदैछु। हाम्रो देशमा संबिधान सभा छ भनेर खैर्या सन्तानअलाई थाहा छैन।