Posted by: Nepe April 8, 2008
Vote for pro-republic leaders
Login in to Rate this Post:     0       ?        

Mr. Truth-jyu,

 

मेरो दाबीको अक्षरहरु पढ्नुभयो भने म सत्यदेखि नपन्छेको मात्र होईन, सत्यको खोजमा भएको देख्नुहुनेछ ।

 

लौ हेर्नुहोस्:

 

"Based on my own readings (of various reports of HR organizations), sexual abuse is the least used form of abuse by the Maoist. On the other hand, security forces have deliberately used sexual abuse to women as a weapon of war. This is a very difficult topic. But I am interested to learn the facts."

 

मैले माओवादीको कर्तुत शुन्य (zero) भनेको छैन, न्यूनतम (least used) भनेको छु ।

 

के कुरा पक्का छ भने अहिलेसम्म रिपोर्टिङ नभएका केसहरु थुप्रै छन् र ती सुरक्षित दिनहरु फर्केपछि बिस्तारै बाहिर आउनेछन् ।

 

तर एउटा कुरा निश्चित छ । माओवादीले बलात्कारलाई सुरक्षाबलले जस्तो युद्ध-अस्त्रको रुपमा (शत्रुलाई गलाउन, तोड्न) प्रयोग गरेको नितान्त कम वा शुन्य पाईनेछ । यसको कारण स्पष्ट छ, कम्युनिष्टहरु यौनलाई taboo कै रुपमा हेर्छन् ।

 

सुरक्षाबलमा भने यौनको मामलामा बुर्जुवा उदारता भनेपनि अनुशासनको कमी भनेपनि भएकोले र खास गरेर कोईराला र देउबाले सैनिकलाई अनुशासनमा भन्दा पनि जुनसकै तरीकाले पनि माओवादीलाई ध्वस्त पार्न स्वतन्त्रता दिएकोले अपरेशनमा जाँदा सामुहिक बलात्कार वा कस्टडीमा समेत बलात्कारका जघन्य जघन्य अपराध घटेका हुन् ।

 

भैगो यो कुरा यतिमै टुङ्ग्याम । बान्ता आउने कुरा ।

Read Full Discussion Thread for this article