Posted by: Narayangarh suburb April 8, 2008
Maoists supporters...good news for you
Login in to Rate this Post:     0       ?        
परन्तु माओवादीलाई भारी बहुमतले हार्ने भो भनि भनिकन जानीनजानी हतोत्साही गराएको र गर कि मर को स्थितिमा पुर्‍याएको चाही सबैले (नेपाली कांग्रेस, एमाले, ठूला मिडिया लगायत) हो ।


हाहाहा
कस्तो मजाको कुर (हम्रो हजुरबाले हरुवा कुकुर्को भुकाइ भन्नु हुन्थ्यो तेस्कै याद आयो)। अब तेसो भय नेपाली काङ्रेस र एमाले ले उनीहरुलाई सत्ता छोडीदिनु पर्ने भो? कस्तो कुरा यो। केटा केटी जस्तो कुर नगरनुस्। धेरै भयो बेबी सिटिङ अब आफ्नै खुट्टा म भुइमै टेकेर हीड्नु पर्छ। डर, धम्की ले सत्त हत्त्यौन खोज्नु धेरै मुर्खता हो। हीजो को दीन्मा आफ्नो पार्टीको बिरोध गर्नेलाई बर्गिये सत्रु भनेर सखाप पर्ने खोज्ने ले आफ्नो पत्ता साफ हुने बेलामा बहुला जस्तो बेबहार गर्नु कुनै अस्व्भभिक भने हैन। हीजो दीन्मा माओवादी म लाग्ने ६० पर्तिसत भन्दा भदी मान्छे डर, धम्की र केही निहित स्वार्थले लागेका थीय। बाँकी ४० प्रतिसत जस्लाई जन मिलिसि भनेर आफ्नो ज्यानको तिलन्जली दीन तयार गरैएक छन, कठै तीन्ले के सिध्हन्त बोकेका छन र। सरकारले खाली पेट भरी दीयोस र अरु सुबिध दीयोस भोली नै माओवादी को कम्प रित्तिन्छ।
भयो, यो कुरमा धेरै नजाउ। आफु पराजित हुन्छु भन्ने डरले आकरमन गरेक हुन भनेर आफ्नो सोचै प्रती प्रश्न उठौने ठाम नदिनुस्। एउटा मानीस्ले अर्को मानीस्लाई घती रेतेर तड्पै तड्पै मार्न सक्छ? माओवादी ले सक्दो रहेछ। एसता रक्त पीपासु हरुको राज कदापी स्विकार्य हुने छैन। 

Read Full Discussion Thread for this article