Posted by: Nepe April 8, 2008
Vote for pro-republic leaders
Login in to Rate this Post:     0       ?        

स्याकुसर,

 

के जानकारी चाहनुहुन्छ, मर्जी होस् । मैले भेटेसम्म टक्र्याउने छु । Google को जन्म हुनु भन्दा अघि देखि नै नेपालको घटनाहरुलाई हेरिबसेको हुनाले Google मा नभेटिने कुरा पनि अलि अलि बताउन सक्छु, त्यसो त ।

 

अब एउटा Google मै भेटिने तथ्यांक । माथि ROYALIST Maddogg सरले “mass grave” को बारेमा जिज्ञासा राख्नुभएको रहेछ ।

 

ROYAL ARMY ले लुकाएको शिवपुरीको सम्भावित ‘mass grave” को खबर धेरै पुरानो पनि होईन । तर अन्य अज्ञात “mass graves” को बारे के अनुमान लगाउन सकिन्छ भने माओवादीले  लुकाएको हरेक 1 “mass grave” को हाराहारी श्री ५ को सरकारको (देउबा, कोईराला र ज्ञानेन्द्र सरकार प्रमुख हुँदा) सुरक्षा फौज ले लुकाएको 8 “mass graves” हुनुपर्छ । गायब पारिएका मानिसहरु को तथ्यांकले यस्तै देखाउँछ ।

 

 

No. of victim disappeared by State and Maoist

(13 Feb 1996 - 31 Dec 2006)

 

Source: INSEC

 

Disappeared by Maoist:

  105

Disappeared by the state:

  828

 

 

Read Full Discussion Thread for this article