Posted by: ritthe April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

अवस्य लिरिक्स जी,
खैर चुरोट बिडीको गफले त बसी बियालो या भनौ एक्छिन हास्ने हसाउने भन्दा अरु केही उदेस्य बोकेको छैन तर जहाँ सम्म समिक्षाको लागि सहयोग को कुरा छ - बिना चौतारी भेलाको निर्णय नै ब्यक्तिगत रुपमा सक्दो सहयोग हामी सबैले गर्छौ ! कि कसो गाउले हो?
Read Full Discussion Thread for this article