Posted by: lyrices April 8, 2008
Login in to Rate this Post:
0
?
हैन त्यों एक दिन को बिंडी किन्ने पैसा बरु समिक्च्या लाई सहयोग गरेमा दुबई को जीवन अली बढ थियो की !येसो कुरो नि , हुना त रित्ते ब्रो को ४ नँ माँ बाल बचा को अधिकार का लागी भनेको छ. चौतरी भेला ले निर्णय गर्ला की यसबारेमा !!