Posted by: ritthe April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

भोट के मा? - बिडीं मा

बिडिंमा भोट के का लागि?

१ चौतारी गाउको चौतर्फी बिकासको निम्ती !
२ साहु बुढाहरुको अगाडि वा भनौ आफ्नो अड्डा बाट निर्धक्क सँगले चौतारीमा आफ्नो बिचार  धारा पोख्न पाउने बातावरण बनाउनका लागि !
३ चौतारी अधिकार हनन लाई रोक्न !
४ बाल बालिका तथा नारीहरुको सम्पूर्ण चौतारीहक अधिकारका निम्ती !
५ चौतारीको आर्थिक, राजनैतीक, सान्स्कृतिक बिकासका साथै सम्पूर्ण चौतारी एकता कायम राख्न ! आदी !

तसर्थ सम्पूर्ण चौतारी बासीहरुले आफ्नो अमुल्य मत 'बिडी'मा दान गरी दानी बन्ने मौका नगुमाउनु होस् !

भोट के मा? बिडीं मा !

 

Read Full Discussion Thread for this article