Posted by: parbatya April 8, 2008
Login in to Rate this Post:
0
?
हैन साच्चिकै भोट् हाल्न पाईन्छ र भन्या ? आजै जानु पर्यो, भोट् हाल्नै भुलिएला जस्तो भैसक्यो बरु के मा हाल्नी होला खै, कुन हो 'बेस्ट'?