Posted by: Harka_Bahadur April 8, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
के छ ए गाम्ले हो। सबैलाई आरामै? कार्टर bro पनि नेपालमा चुनाब हेर्न भनेर पुगेको रहेछ है। अनी नयाँ नौलो के छ त, मेरो उही सबै बाशी नै छ, खासै केही छैन।
Read Full Discussion Thread for this article