Posted by: Nepe April 7, 2008
Vote for pro-republic leaders
Login in to Rate this Post:     0       ?        

स्याकुसर,

 

फेरि एउटा टेक्निकल जानकारी ।

 

माओवादीलाई आतंककारी भन्नु भनेको म नेपाल सरकारको निर्णय मान्दिन, अमेरिकी सरकारको नीति जान्दिन भन्नु हो ।

 

नेपाल सरकारले माओवादीमाथिको आतंककारी बिल्ला हटाएको आज भन्दा दुई वर्ष अगाडि अर्थात् 6 May 2006 मा हो ।

 

आतंकवादको विश्ववैद्य अमेरिकी सरकारले समेत माओवादीलाई आतंककारी को लिस्टमा होईन वाच लिस्ट मा राखेको छ । कुरो एउटै त हो नि भन्नुहोला । तर त्यसो गर्नेले आफुले भर्खर बनाएको “date” लाई मेरी श्रीमति भनेर परिचय दिन्छ । “date” फेरि भेट नहुने गरी भाग्ला ।

Last edited: 07-Apr-08 08:07 PM
Read Full Discussion Thread for this article