Posted by: serial April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
के गर्ने रिट्ठे जस्तो बीद्वान लाई
जे पायो तेही गाह्रो प्रश्न सोध्यो भने
भन्दिहाल्छ। किताब बाट पनि सोध्नु भएन
पुरै रत्या छ बज्याले।
तेसैले अध्यारोमा ढुङ्गा हानेको
च्याप्प समाती हाल्यो
Read Full Discussion Thread for this article