Posted by: ritthe April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

खै लहरे ले 'व्हाट'स अप' भन्छ -- के भन्या हो त्यो ?
तेती सजिलो कुरो त नसोध्नु पर्नी हो लहरे जस्तो विद्वानले
अब 'आकाश' छ नि माथि त
सानो नानी लाई सोध्नी कुरा मलाई सोध्नी हो लहरे?
Read Full Discussion Thread for this article