Posted by: gwanche April 7, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नेपाल सर्खारले बाइर बस्या नेपालीलाई नि भोट हाल्न आउ भन्ने आव्हान गर्या रइछ, तेइ भेर म त पर्सी नेपालको लागि उड्दैछु। कोइ अरु पनि यै बेला नेपाल जाने भे तेतै भेटुम्ला।