Posted by: Rahuldai April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
ठीक कुरा रिट्ठे। चुनाव होस् त चुनाव जस्तो, अलिकती तनाव त चुनावमा हुनै  पर्‍यो नि।
कसैको खप्पर फुट्नु कसैको चप्पल हराउनु त सामान्य हो नि। ४-५ जना घाइते ४-५ जना काइते त चुनाव मा हुन्छ नै। तर मान्छे नै मर्नु मारिनु चाँही हुन्न। कुटाकुट फुटाफुट त चुनाव को रौनक नै हो।
Read Full Discussion Thread for this article