Posted by: Euta_nepali April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
लौ, चौतारीमा त चुनाबी चहल पहल सुरु भएछ । भोट त दुबै मा हाल्नु पर्ने हो - हरियो नोटमा अनी चिलिममा - दुबै नभै नहुने । फेरी भोट् बदर पो हुने पो हो कि । चुनाव भनेर कुताकुत गोदागोद चाँही नगरौ है त गाम्ले हरु हो
Read Full Discussion Thread for this article