Posted by: Harka_Bahadur April 5, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
keta: भिर खोलाकी च्यान्टी मयिच्यङ माया बश्यो आँखइमा चुल बुल धेरै नगर लयिजाउला अहिले घरैमा।
डम्फुको ट्याम ट्याम टमाट ट्याम भनेउकी च्याङ्बा मेरो नाम।
केटी: बिसौनीको म होइना बिसौनिको ता होइना थानमा सिउरी लैजाने दुइदिनको चुल्ठो म होइना।