Posted by: LondonBridge April 5, 2008
लौन ग्यास्ट्रिकले हैरान बनायो, के गर्ने होला?
Login in to Rate this Post:     0       ?        
साझाबासी मित्रहरु,

विगत केही महिना देखी ग्याँस्ट्रिक लागेर हैरान परेको छु । जती खाना खाए पनि छिन-छिन मा भोक लाग्छ अनि खाने कुरा देखे पछी मन थाम्नै सक्दिन । एक छिन पेट खाली भयो कि पेट समाएर हिंड्नु पर्ने बनाउँछ । लौन कसैलाई यो समस्या बाट छुटकारा पाउने केही उपाय थाहा थियो कि? सल्लाह र सुझाबको लागि आभारि हुने थिएँ ।

ग्यास्ट्रिक पिडीत
Read Full Discussion Thread for this article