Posted by: shirish April 3, 2008
Login in to Rate this Post:
0
?
धन्यबाद नेपे गुरु
यो कस्तो भो थाहा पाउं !
शिर भो भारी या भेट्यौ भाग्यको हद ?
भेटिए जतिका मूर्ती, ढोग्दै हिड्छौ रे !
कलेजो ताक्यो यौटाले, मुटु अर्कोले
निशाना बनेका अङ्ग, बोक्दै हिड्छौ रे !
Last edited: 04-Apr-08 03:34 PM