Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

कुल डाउन दाई कुल डाउन ! मैले नि थुप्रै लाई बजाउनु पर्नी छ ह्या - समय पर्खदै छु

लहरे को गीत सुनेर गुस्सा थुक दिनु पर्‍यो अहिले लाई !
ओ बौचा, गन वने यार? छु दु हालखबर?

एउटा सल्लु को राम्रो गीत लाउ त यार

Read Full Discussion Thread for this article