Posted by: Harka_Bahadur April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तिर्शुलीमा नि पायिन्थ्यो झिङे माछा क्या खायिन्थ्यो है, जनकपुरमा त मान्छे हरु काडानी मुख्मा नै केलाउन सक्ने, हामीले कुखुराको हध्धी चपा झै चपाउने तिनिहरु त, मैलेनी गर्ने भाको झन्डै मरेको घाटिमा काडा अड्केर।
Read Full Discussion Thread for this article