Posted by: Nepalki_chori April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
हे हे अन्तरेजिको रिसै भगाइदिएं, धन्य हो त्यो सिद्राको अचार। 
मो: मो: खादां वाक्क भैयो यो पाली। हरेक हप्ताको दुइ तिन् दिन मो: मो:।
त्यो हर्केदाइले (फेरि नि दाइनै भन्न आउंछ) भन्नु भाको माछा त यता आ' देखुन खाकै छैन। त्यो सर्सिउं हालेर झोल भाको माछा खाना कम्ता मज्जा अौदैन थ्यो।
यो सिद्रा त कोरिएन हो। माछाका स-साना भुरा सुकाको।

Read Full Discussion Thread for this article