Posted by: PallaGhareAntare April 3, 2008
Login in to Rate this Post:
0
?
आहा सिद्रा हालेको रामभेंडाको अचार ट्वाक्क क्या स्वादिलो हुन्छ है नेप्ची भाउजु। अचार सम्झेर रिस नि भुलियो।
अनि अचारलाई सितन म:म: नि हो कि आज?
ए हर्के काका झ्वाइंखट्टे नखा थुप्रो भ'च, लु शुरु गरम आजै देखि। भोली त छंदैछ झन।