Posted by: Nepalki_chori April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
बल्ल चौतारी छिरेकी, कोइ थिएन। आखा धुमाइ घुमाइ हेर्दा नि कोइ देखिन्न।
अनि के छ हर्के दाइ? (मलाइ भाउजु भन्नुहुन्छ, म के भनुं खै, सुरुमै हर्के दाइ भनें, त्यहि बानि लाग्यो)
के पाक्दै छ आज? मैले त गोलभेडा मा सिद्रा (अत्ति नै सानो माछा) हालेर पकाको छु, बास्ना मज्जाले अै रा'छ।
Read Full Discussion Thread for this article