Posted by: Harka_Bahadur April 3, 2008
Login in to Rate this Post:
0
?
लु मैले नि कुखुरा काटेको हात्ले गूड् गरे है मिस नानी लाई। तेती भनेर कता लागे अन्तरे बा, रौसी खान लागे कि के हो, फेरी आहिले कोही छ भन्दै गाउ गाउ हिंड्ने भये है, लौ आझ चै जात्रा नै हुने भो गाउमा।