Posted by: Rahuldai April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

त्यसो भए सबै भन्दा बढी बिहीवार मिस गर्ने टंके पर्‍यो।


आस्था को देबी हुन, धेरैको मनोकामना पुरा गर्देको छ भन्छन। कसै कसैको त मनोरानी पनि पूरा गरिदिएकी रे।
आफु नि धाइयो, जागिरेको देबी भन्छन। जागिर खाए सि जहिले नि टेन्सन, देबीको शरण मा नगइ नहुने। धेरै कुरा बन्यो, देबी को कृपाले हो या देबको। त्यसैले आस्था को मन्दिर हो मेरो लागि, आस्था घुम्छु, आस्था पुज्छु।


फेरी आस्था भन्ने को पर्‍यो भन्लाउ। अर्को कथा लेखौला नि कसो?

Read Full Discussion Thread for this article