Posted by: visitor April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
दाई भन्ने रोग लाग्या जस्तो छ् नि रिट्ठ्स पाट लाई, ६-७ बर्ष अघी हामी जो साथी हरु लाई नि दाई दाई भनेर बोलौने चलन आथ्यो। तेस्ताइ भा जस्तो छ्।
बगलामुखी निकै धाइयो,मिनभबना क्यम्पस बाट बिहान बिहानै,की त,सांझ म एक हुल भएर बाइकाँ हुइँकियो। अनी त्यहा लामो लाइन र छोटो लाइन हुन्थ्यो नि,आफु चाइ छोटोमा बसिन्थ्यो,२० मिनट म दर्शन हुन्थ्यो अनी एक घण्टा चाइ बाहिर चिया पसलाँ बसिन्थ्यो।
Read Full Discussion Thread for this article