Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हा हा ठुल्दाइले फोटो खोजेरै ल्याउनु भएछ !
आफुलाई आफ्नो पालाँ याद आयो बगलामुखी देवीको दर्शन गर्न गको।
लोल ! ठुल्दाइ मलाई पनि ति अल्लारेहरु सँग मुछ्दिनु भा'? म त का' त्यस्तो छु र?
बिस्टे दाई र चित्रे दाई लाई हाइ
Read Full Discussion Thread for this article