Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्डको बिशाल जदौ अनी तारेमाम सित्तैमा (ठु.दा. स्टाईलमा)
हसुर्ने काममा अली ब्यस्त भएकोले गर्दा अली चाडै उपस्थित हुन सकिन दोश्रो राउन्ड मा ! क्षमा चाहन्छु !
अनी हाम्रा हरु सप्'लाई चुनाव लागे जस्तो छ, सप का सप टाप छन त !
Read Full Discussion Thread for this article