Posted by: ritthe April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !
ठुलि आज पनि ब्यानै आ'र चौतारीको ढोका खोलिछिन - जे होस् आफ्नो काम कर्तब्य भुलेको छैन रछिन ! धन्यवाद ठुलि ! ल राम्रो होस् तिम्रो !
ठुल्दाइ, तारेमाम - 'सबिता र कबिता' नपढी त कहाँ बस्न सकिन्छ र? ठुल्दाइको हातले लेख्या 'गाली' नि नपढी बस्न मन लाग्दैन !
टंके, जदौ ! आराम? म पनि साझा हेर्दै खाजा खाँदैछु, तारेमाम् !
ग्वाँचु पाट के छ हौ? अचेल त गुप्त बास नै भईओ?
अरु पछी आउनेलाई पनि जदौ नमस्ते तारेमाम्-सलाम है
लागे पागे बुढीया को दोश !
Read Full Discussion Thread for this article