Posted by: Euta_nepali April 3, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

ठुलि त कती चाडै बिहानै नयाँ दिनको बिगुल फुकिसकेछिन । ल ठुलि तिम्रो दिन राम्रो होस् ।

चौतारीमा आउने फुर्सद मिलोस। अनी बिहीवारे जदौ सबै आउदै गरेक, आउन बाँकी र आइसकेका गाम्लेहरुलाई । जय बङला मुखी मा सबै गाम्ले हरुको रछे गर।

Read Full Discussion Thread for this article