Posted by: sumedhu April 3, 2008
Login in to Rate this Post:
0
?
पुष्पकमल दाहालजी मर्न यति बिघ्न डराएर आँफुलाई कार्टून बनाएर किन यस्तो तमाशा देखाएको ?
जनताका नेताले यो ज्ञानेन्द्र शाहले पनि नखोजेको सुरक्षा खोजेर के साबित गरेको ?
देशले रगत मागेको भए, रगत दिन तयार हुनुपर्छ कामरेड ।
चुनाबमा कांग्रेस र एमालेका उमेद्वार नेता दिन दिनै कुटिएका छन् , तपाईँलाई पनि थोर बहुत गोदाइ माग्नुस कामरेड अनि त्यो जेलले सजिएको कपाल भुत्ल्याइ माग्नोस् किनभने तपाईँले बगाउन वाध्य बनाएको धेरै नेपालीको रगतले , एकपल्ट तपाईँले सपरिवार बलिन्द्र धारा रोएको हेर्ने चाहना राखेको छ भित्तेपति ज्यू !