Posted by: world_map April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हैन मास्टर्नी दिदी, मैले चौतारीमा टन्न जम्मा भए भन्या हैन, मैले त अन्तरे दाइको यो प्रश्नको उत्तर पो दिएको त!

>> अनि यता त ठिकै छ, तेतातिरा के छ नि? अस्तिन तेतातिरा मुन्छे जम्मा हुनि, भेला गर्नि भनेर सल्ला गर्‍या थेउ नि तिमेरुले के भो? अरु नि जम्मा भए कि तिमी एक्लै पर्‍यौ?<<

Read Full Discussion Thread for this article