Posted by: world_map April 2, 2008
Login in to Rate this Post:
0
?
हे हे! अन्तरेदाइ, मुन्छे टन्न जम्मा भए याँ, रमाइलो भो, हुँदैछ!
लु यो चैं पाँचौं रिक्वेस्ट, तेस्रो र चौथो प्राविधिक गड्बडिको कारणले बजेनन्, यसको लागि क्षमा प्रार्थी छम्, हस् त
आज्ञा दिनुहोस्, म गएँ हसुर्न!