Posted by: PallaGhareAntare April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

थाङ्कु थाङकु चित्रे। अचेल लहरे हराइगो, रिठ्ठे नि छैन, लु तिम्ले नै खोज्देउ बा गीतहरु।

अनि यता त ठिकै छ, तेतातिरा के छ नि? अस्तिन तेतातिरा मुन्छे जम्मा हुनि, भेला गर्नि भनेर सल्ला गर्‍या थेउ नि तिमेरुले के भो? अरु नि जम्मा भए कि तिमी एक्लै पर्‍यौ?

Read Full Discussion Thread for this article