Posted by: Rahuldai April 2, 2008
Login in to Rate this Post:
0
?
आज भोली पर्बते ठुलदाई को प्रवक्ता भाको कारण ले जता ततै बोली रहनु परेन। फेरी साझा यस्तो ठाउंहो जहाँ बोल्यो कि पोल्यो।
चौतारी भए पो, सबै आफ्नै। गाली गरे नि हुने ताली दिए नि हुने।
चौतारी भए पो, सबै आफ्नै। गाली गरे नि हुने ताली दिए नि हुने।