Posted by: sano_kanchha April 1, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तरेमाम गाम्ले हरु ।।। धेरै समय पछी झुल्किदै छु , नरिसाउनु होला । के अर्नु त बाटो अगतिलो परे पछी चहेर पनि आउन नसकिदो रछ । कती कती टाढा पुगिछ यो चौतारो पनि ठुलि दि पनि कता गैछन केरे अब त तोते बोली बोल्नी नि कोइ छैन । दादा देखी लिएर राहुल दाई सम्म का सबै एही हुनुहुँदा रहेछ केरे फिक्कर अर्ने कुरो छैन । अब चौतारी का बुडा भनम्दा जिम्बाल बा ले जसरी हुन्छ चतारो लाई अगाडि बडाछन । अब त तेत्ती मेलाँ जान नर्पर्ने भा हुँदा जे पर्छ पर्छ भनेर पनि चौपारी गफ हाउन आउने बिचार  गरिछु । ल त सबै गाम्ले हरु लाई मेरो फेरी नमस्कार , भुल्ने लाई , फुल्ने लाई अनी सम्झने लाई सबै लाई नमस्कार ।।।

 
 
 

Read Full Discussion Thread for this article