Posted by: Harka_Bahadur April 1, 2008
Login in to Rate this Post:
0
?
हन कस्तो जवना आयो दुई रुप्पे त केही हैन रे, हाम्रा पालामा दुई रुप्पेमा अगाउन्जेल खान पुग्थ्यो, के जुग आयो, लु त लु तीन रुप्पे थप्देको छु गएर मुरी र चना खानु है नानी।।