Posted by: Narayangarh suburb April 1, 2008
अन्तीम लडाईं
Login in to Rate this Post:     0       ?        
रीट्ठे
गीत को लागि धन्यवाद। मेरा शब्दहरु रुचाइ दिनु भो, आभारी भय। प्रोत्साहनको लागि धन्यवाद।

भउते जेठान,

गीत को लागि धन्यवाद। मेरो भावनाको कदर गरीदिनु भएकोमा आभारी छु। प्रोत्साहनको लागि धन्यवाद।
के गर्नु कती पय कुर तीतो भये पनि सत्य हुने रहेछ।

दीपीक जीयु,
तपाईंको मन छोयो भन्नु भन्नु भो खुशी लाग्यो। बीतेको कुरा अब परिवर्तन नहुने कथा मात्रै मने मन खल्लो हुन्थेन कि!

सोमे
तपाईंको मन छोयो भन्नु भन्नु भो खुशी लाग्यो।

मास्टर्नी जीयु
मेरो दु:ख बाडीदिनु भएको मा धन्यवाद।

जगटाधारी जीयु
तपाईंको तारीफ को हकदार छु कि छैन थाहा भएन तर मेरो भावनाको कदर गरिदिनु भएकोमा आभारी छु।

himalaya178
खै कस्लाई भन्नु भयो? म त रामपुर को परीन। तरपनी रामपुरको बारेमा थाहा चै छ। कथा पढि दिनी भयकोमा धन्यवाद।

चीत्रे
सधैं तपाईंको प्रोत्सहनको प्रतिक्षा म हुने छु। समय निकली दिनु भो धन्यवाद। 

अन्य सम्पूर्ण पाठक हरुलाई साधुबाद।

छमा चाहन्छु, दु:खद घटना पस्केको मा तर यो मेरो नानु सँग अन्तीम पटक माफि माग्ने प्रयास थीयो। तपाईं हरु को शब्दले उन्को मन छोयो र मलाई माफ गरीन भन्ने सोचेको छु।


Last edited: 01-Apr-08 12:55 PM
Read Full Discussion Thread for this article