Posted by: Poonte March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

लु, खायो भउतेले! राजामती हेर्छु पो भन्या थ्यो, सुन्छु त भने कै होईन पातकी उरन्ठेऊलाले! तीन-तीन्टा, चईनि, राजामतो देखाइदियो! अरुलाई खोजी खोजी, भउतेलाई रोजी रोजी! लु, रोज तीन्टामा एउटा!

यता तिर थंहिटी, उता तिर कोंहिटी

बीचमा प-यो मरुहिटी

मरुहिटी पानी लिन जाँदा खेरी

राजामती ग्वार्लाम् गुर्लुम् पछारी!

 

त्यो देखेसी हाम्रो भउते, बाहुला सारी सारी

हेल्प गर्न लाग्यो मरुहिटी

राजामती उठाउँछु भनि, पाखुरा के समाती

बज्र्यो गाग्री भउत्या खप्परी!

 

Read Full Discussion Thread for this article