Posted by: serial March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
राजमती कुमती म सँग आयो भने पिरती
हाय बाबा राजमती चा।
राजमती दीएन भने काशी जान लागे बुवा,
ल्याइदिनुस् राजमती चा।

कपाल भने कुली कुली,(curly)
आँखा भने राम्रो राम्रो
सकुमिको म्ह्यामचा ला
अनुहार भने सेतो अनुहार
अनुहार मा दुइटा कोथी चा
तहाननीको राजमती चा (ठाउको नाउ)
Read Full Discussion Thread for this article