Posted by: भउते March 31, 2008
Login in to Rate this Post:
0
?
रात्रिकालिल अभिवादन !
चौतारीमा को को छ यतिबेला? अचेल गीताञ्जली नि हरायो कि के हो?
लु हर्केदा' मीठो मीठो गीतहरु फर्माइस गर्नुस त। बसेर सुन्नु परो।
लहरे, एकफेर त्यो राजमती बजाउन यार। नबुझे नि राजमतिलाई देख्यो कि गीत पनि सप्पै बुझेजस्तो लाउनी। मयाँ पिरिममा नबोले पनि बुझिन्छ भन्छन, त्यै भा'को हो कि कुन्नि। राजमतीलाई नहेरी निदै लाग्दैन अचेल त।