Posted by: ritthe March 31, 2008
अन्तीम लडाईं
Login in to Rate this Post:     0       ?        
जन्मा जन्मान्तर को श्रीमान श्रीमतीको सम्बन्धलाई क्षण भर मै टुक्रा टुक्रा पार्ने आखिर के त्यस्तो कारण (झूट) थियो र नारायण जी?
वास्तविक जीवनमा कसैको यस्तो नहोस् ! मार्मिक रचना पस्कनु भयो ! धन्यवाद
Read Full Discussion Thread for this article