Posted by: Rahuldai March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

चेली जी, आउनुस् यता तिर विकेण्ड भन्नु नि म: म: पाक्नु हो। मज्जाले असली म: म: को स्वाद चाख्नुस्।

 

अब रिट्ठे कै अगाडि २-२ चोटि असली म: म: बनाइ सकें किन चाहियो रिसेपी?
रिसेपी हेरेर बनाउन सकिने भए संसार का सबै जन असली सेफ हुन्थे। अनुभव हो रिट्ठे, किनेर पाइन्न, पढेर जानिन्न।
 

Read Full Discussion Thread for this article