Posted by: Harka_Bahadur March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

तेही भन्या बूङूर ढालौला भनेर सोच्दै थिए, चौतारी नै छैन, साझा खोल्न खोज्यो खाली केटीहरुको फोटो टन्न भाको साझा संसार मात्रै खुल्छ बा, लु जा त भनेर मैले नि ढालिन बूङूर।
अब अर्को हप्ता मार हान्नु पर्छ, राङा नै ढाल्नु पर्छ, अनी राङाको त्यान्द्रो मासुको सुकुटी खानु पर्छ।
आझ खै हाम्रा चेली बेटी हरु कता गये कोहीनी छैनन त, एउटी फतौरे केटीनी काममा व्यास्थ भयिछे, नाक मुख नै देखिन छोड्यो, नत्र यहाँ पतर पतर गर्दै बस्थी, यस्हो जिस्काउन रमाइलो हुन्थ्यो, अनी टाईम नि पास हुन्थ्यो, अब यि लाठे हरु सँग मात्रै कती कुरो गर्नु।
Read Full Discussion Thread for this article