Posted by: Rahuldai March 31, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

नेपालको छोरा  जी,

हास्य ब्यङ्ग लेख्न लाई नि ढङ्ग चाहिन्छ भन्छन, कथा मार्मिक नै भए नि ओरिजिनल शैलीमा लेख्ने प्रयास मात्र हो। मन पराई दिएकोमा धन्यवाद ।

रिट्ठे जी,
लम्बू र सबिता को जीत कस्को हुन्छ हेर्दाइ जाम तर यहाँ निर कबिता ओझेल मा पारी सक्यो जस्तो छ, कबिता को कथा झन इन्टरेस्टिङ हुन्छ कि ?
 

 

Read Full Discussion Thread for this article