Posted by: dipika02 March 31, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

हो राहुलदाइ भएको कुरा त लेख्नै पर्‍यो, तर कथा बेजोड सँग गैराछ

नेप्चे, बेपत्ता नै भएको त होइन साथि, अब नयाँ कथा चैँ खोइ म भन्न सक्दिन, बरु कबिता नै पढ्न पाए हुन्थ्यो होला

Read Full Discussion Thread for this article