Posted by: serial March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
फेरी रिट्ठे ले मौका पायो,
दिने पनि क्या दिने के,
मौका मा चौका हान्न त लहरेको जिगरी सँग सिकोस,
फेरी लहरेको जिगरी को पर्‍यो हाँ।
मैले पनि पा बेला आफ्नो प्रचार प्रसार गर्द्या नि,
संबिधान सभा लाग्यो कि क्या हो मलाई पनि,
हुन पनि तेही दिन जन्मदिन पर्या भएर हो की,
फेरी चौका मा मौका हान्दे मैले नि,
म पनि लहरेको जिगरिको जिगरी हुँ नि, कि कसो।
Read Full Discussion Thread for this article