Posted by: Harka_Bahadur March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हो हो ठीक हो लहरेको कुरो ठीक हो, हैन भाउजु भन्दै म बिना सित्तिमा हाम्रो लहरे बौचा लाई गाली नगरुम है त्यसरी।
अनी मैले चै पेर्मनेन्त्ली छोडेको बूङूर पोल्ने काम नपत्याये लहरेलाई सोध्नुश्त।
बी द वे रिठ्ठे राधा कृष्णको गर्ल फ्रेन्ड मात्र थियिन, श्रीमती हुन नसकेकी राधा।।
Read Full Discussion Thread for this article