Posted by: Narayangarh suburb March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
माया पीरीममा दुई चार लात हान्ने, खाने दात झर्ने झार्ने त चानचुने कुर भयोनी। अब माथिको मेरो फोटो हेरेर पनि कसैले आट गर्छ भने तेस्लाई दैबले पनि बाचाउन सक्दैन नि।

बरु मलाई अचम्म लगयो मैले तीमीलाई त केही भने जस्तो लाग्दैन। अब ठिकै छ तीम्रो पनि बीचार छ भने दुइटी अताको ठौ तिन्टी पनि अटाउलानी। 
Read Full Discussion Thread for this article